रुसको मेकानिकल प्लान्टमा विस्फोट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस ९ २०८१
2.6K
SHARES
९ पुस काठमाडौं । रुसको खाकासिया क्षेत्रस्थित मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
सुरक्षा नियमको उल्लंघनका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यहाँका गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानुन प्रवर्तन अधिकारीले घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट