अस्मिता र महेशबीच कसियो लगनगाँठो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २२ २०८१
2K
SHARES
२२ फागनु काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहको रुप दिएका हुन् ।
अहिले काठमाडौंको एउटा पार्टी प्यालेसमा वैवाहिक समारोह चलिरहेको छ । विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।अस्मिता र महेसले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट