गहुँ काट्न हातेट्याक्टर


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
2.3K
SHARES

१४ चैत काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ विष्णुनगरमा हातेट्याक्टरको सहायताले गहुँ काट्दै किसान । पछिल्ला वर्षहरूमा बढ्दो कृषियन्त्रको प्रयोगले किसानलाई खेती गर्न सहज भएको छ ।