खेलकुद मन्त्रालयले पायो ६ अर्ब ८ करोड बजेट


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०८२
1.5K
SHARES

१५ जेठ काठमाडौँ । सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।

बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।