आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १६ २०८२
1.4K
SHARES
१६ जेठ काठमाडौं । सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।
भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट