रचना रिमाल अस्पताल भर्ना
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ २७ २०८२
4.3K
SHARES
२७ जेठ काठमाडौं । युवा पुस्ताकी चर्चित गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो।सांगीतिक कार्यक्रमको लागि हिजो साँझ रुकुम (पश्चिम) पुगेकी उनले आज सानोभेरीमा जारी महोत्सवमा प्रस्तुती राख्ने कार्यक्रम थियो ।
तर बिहान अचानक उनको पेटमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्याइएको हो । त्यहाँ सामान्य उपचारपछि उनी जहाजमा काठमाडौँ आएर अस्पताल भर्ना भएकी हुन् । रचना केही दिनअघि रारा पुगेर फर्केकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट