चट्याङ लागेर एकजनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २९ २०८२
1.4K
SHARES
२९ जेठ कैलाली । कैलालीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–२, झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
बिहीबार बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट