नेपालले जापानलाई ९ विकेट हरायो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १० २०८२
1.3K
SHARES
१० असार काठमाडौं । एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो ।
नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाए । शिवान्स बजगाईँले ३८ रन जोडे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट