पुल निर्माण अलपत्र


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२
1.6K
SHARES

९ भदौ काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा लामो समयदेखि निर्माण कार्य बीचमै अलपत्र रहेको पुल ।

नलगाड जलविद्युत आयोजनाले तीन करोडमा उक्त पुल निर्माण गर्न नौ वर्षअघि बोलपत्र आह्वान गरेकोमा पुल निर्माणको काम सुरु भएर लामो समयदेखि  रोकिएको छ ।