गृहमन्त्री बाबु धेरै नचम्किनू – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २३ २०८२
1.1K
SHARES
२३ असोज काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सडक तमासा गरिरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले गृहमन्त्रीलाई राजनीति बुझेर चल्न चेतावनी दिएका छन् ।
“गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु,” उनले भने, “राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट