एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
1.3K
SHARES

२४ असोज काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सारिएको छ । असोज २७ गते देखि २९ गतेसम्मका लागि तय गरिएको बैठकको मिति सारिएको हो ।

पार्टीका केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार असोज २९ देखि ३१ गतेसम्म बैठक बस्नेछ । तयारी नपुगेका कारण बैठकको मिति सारिएको उनले बताए । बैठकको ऐजेन्डा तय गर्न अहिले गुन्डुमा सचिवालय बैठक जाारी छ ।