समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा ज्ञवाली, गौतम र बर्ताेलालाई


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २९ २०८२
3.3K
SHARES

२९ असोज काठमाडौं । नेकपा एमालेले समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन नेतालाई जिम्मा दिएको छ ।  समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा प्रदीप ज्ञवाली, राजेन्द्र गौतम र महेश बर्ताेलालाई दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्दैछन् ।