निवर्तमान आईजीपी खापुङको विदेश भ्रमण रोक


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०८२
1.6K
SHARES

२७ कात्तिक काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने गरी जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले पत्राचार  गरेको छ।

आज बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए।