विश्व अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १ २०८२
2K
SHARES
१ मंसिर काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
उनी आफ्नो ब्याचका १ नम्बरका एसएसपी हुन् । तर, यसअघि पाँच एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्दा उनी छुटेका थिए । अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट