राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस २ २०८२
1.8K
SHARES
२ पुस काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको हो ।
यसैगरी सरकारले आयोगको सदस्यमा सुनिता श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी बैंकवित्त तथा अर्थतन्त्रका बारे जानकार व्यक्ति एवं विज्ञ हुन् । यस अघि केन्द्रीय बैंकको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट