आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु
Capital Headline
प्रकाशित मिति :
शनिबार, पौस १९ २०८२
2.3K
SHARES
१९ पुस काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।
ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवम् कथा वाचन शुरु गरेर यी देवीदेवताको पूजा आराधना शुरु गर्दैछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट