सुनको मूल्यमा अर्को कीर्तिमान
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ ५ २०८२
2.1K
SHARES
५ माघ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।सोमबार (माघ ५)मा छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
सुनको मूल्य एकैदिन तोलामा ४२ सय रुपैयाँले बढेको हो । आइतबार (माघ ४) छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट