तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १० २०८२
2.8K
SHARES
१० फागुन काठमाडौं । निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो ।
“मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । प्रतिनिधिसभा सदस्य छान्न यही फागुन २१ गते मतदान हुँदै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट