रास्वपा सचिवालय बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १ २०८२
912
SHARES
१ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । उनी केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् । आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट