काठमाडौंमा अन्धकार, पर्यो असिना पानी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र ६ २०८२
1.8K
SHARES
६ चैत काठमाडौं । देशका धेरै स्थानमा यति बेला (शुक्रबार दिउँसो पौने ४) पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ ।
बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट