नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र ८ २०८२
1.2K
SHARES
८ चैत काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भएको थियो । आइतबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।
बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राखिरहेका छन् । अधिकांश सदस्य सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट