मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र ९ २०८२
1K
SHARES
९ चैत काठमाडौं । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबार (चैत ८) राति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट