सभापतिका रूपमा हाँकेको गाडी अब रोकिँदैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.7K
SHARES

१० चैत काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सभापतिका रूपमा गाडी हाँकिसकेकाले अब नरोकिने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यमिति बैठकलाई स्म्बोधन गर्दै उनले त्यो गाडीमा को थियो र को थिएन भनेर पूर्वाग्रह नगर्ने बताए । “मैले सभापतिका रूपमा गाडी हाँकिसकेको छु, यो गाडी अगाडि बढ्यो अब रोकिदैँन,” थापाले भने, “गाडीमा को हुनुहन्थ्यो को हुनुहुन्नथ्यो ? त्यो पूर्वाग्रह पनि गरिँदैन ।”

कुनै पूर्वाग्रह नराखी सबैलाई समेटेर लिइर जान चाहेको उनको भनाइ छ ।