प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र १६ २०८२
1.5K
SHARES
१६ चैत काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (चैत १६) दिउँसाे ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
एक मन्त्रीका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट