रासस कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिए राजीनामा
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र १६ २०८२
1.9K
SHARES
१६ चैत कठमाडौं । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई भेटेर झा ले राजीनामा बुझाएका हुन् ।
”हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात गरेको छु,” उनले भनेका छन्, “नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट