पर्यटन बोर्डलाई सार्वजनिक नीति साझेदारी मोडलमा पुनर्संरचना गर्ने घोषणा
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २८ २०८३
2.1K
SHARES
२८ बैशाख काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक नीति साझेदारी मोडलमा पुनर्संरचना गर्ने घोषणा गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा बोर्डलाई पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने घोषणा गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट