उच्च पदस्थ अधिकारीको सम्पति विवरण वार्षिक रूपमा सार्वजनिक गरिने
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २८ २०८३
1.3K
SHARES
२८ बैशाख काठमाडौं । सरकारले उच्च पदस्थ अधिकारीको सम्पति विवरण वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट