सामान्य बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ३१ २०८३
893
SHARES
३१ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५७ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट