सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ ३ २०८३
874
SHARES
३ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५३ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट