बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ५ २०८३
855
SHARES
५ जेष्ठ काठमाडौं । नेपाली बजारमा आज जेठ ५ गते मंगलबार सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४० सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट