जीबी राई कहिले पक्राउ पर्छन् सरकार – सांसद राई


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १२ २०८३
950
SHARES

१२ जेष्ठ काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् ? भन्ने प्रश्न गरेका छन् । मंगलबार (जेठ १२) बसेको प्रतिनिधिसभा बैठकमा उनले फरार राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका हुन् ।

उनले गाउँघरमा बाँदर व्यवस्थापन कहिले हुन्छ ? भनेर अर्को प्रश्न पनि गरे । सहकारीपीडितको रकम सरकारी कोषबाट दिन खोजिएको हो ? भन्दै उनले थप प्रश्न गरे ।