ओलीको उपस्थितिमा च्यासलमा एमाले संसदीय दलको बैठक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ९ २०८३
874
SHARES
९ असार काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । बैठकमा अध्यक्ष केपी ओली पनि सहभागी छन् ।
उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले बैठक राखेको हो । दलको बैठक लगत्तै साँझ ६ बजे ओलीले गुण्डुमा सचिवालय बैठक पनि राखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट