घट्यो सुन-चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २१ २०८३
874
SHARES
२१ असार काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउ घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट