बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ३१ २०८३
589
SHARES
३१ असार काठमाडौं । नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ३६० रुपैयाँ थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट