आयल निगमले आफ्नै खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १७ २०७६
3.1K
SHARES

१७ कार्तिक काठमाडौँ ।नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ ।एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।