खड्कालाई एनआईसी एसियाका भब्य स्वागत


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २ २०७६
4.1K
SHARES

२ माघ काठमाडौं । सेन्चुरी बैंकमा प्रमुख प्रवन्धकको रुपमा बजार प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हाल्दै आएका रञ्जन खड्का सेन्चुरी छोडेर एनआईसी एसिया बैंकमा सहायक महाप्रवन्धकको रुपमा प्रवेश गरेका छन् । उनले बुधबारबाटै एनआइसी एसियामा काम सुरु गरेका हुन् । खड्कालाई एनआईसी एसियाका सीईओ रोशन न्यौपानेलगायतले नै स्वागत गरेका थिए ।

एभरेष्ट बैंकमा लामो समय काम गरेर करिव दुई बर्षअघि सेन्चुरीमा आएका खड्काले राम्रो अफर पाएपछि एनआईसी एसिया जम्प गरेका हुन सक्ने बैंकर हरु बताउछन् । उनी भलिबलका पूर्वराष्ट्रिय खेलाडी पनि हुन् । उनि संग २३ वर्ष को बैंकिंग अनुभब पनि छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका खड्कासंग कुशन व्यवस्थापनको कला छ । उनि संग बैंकिंग बजारको लामो अनुभब भयकाले हामीले एनआईसी एसियाका भित्र्यएक होउ स्रोतले भन्याे ।