फ्रान्समा कोरोना महामारीका कारण २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए
Capital Headline
प्रकाशित मिति :
शनिबार, चैत्र २२ २०७६
4.2K
SHARES
२२ चैत्र काठमाडौँ । फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२ को स्थिती नाजुक छ ।यद्यपि, १४ हजार ८ सय संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट