सचिवालय बैठकमा प्रधानमन्त्री द्रारा आत्मालोचना


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
9.2K
SHARES

२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।

प्रधाननमन्त्रीओलीले बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो । आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएको कमीकमजोरीप्रति आत्मालोचना गरेका हुन् ।