नेपालमा कोरोना संक्रमितको संख्या १६१० पुग्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १९ २०७७
5.6K
SHARES
१९ जेष्ठ काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट