बिरयानी टिमले लगातार तेश्रो दिनपनि खुवायो खाना


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७
6K
SHARES

२९ भदौ काठमाडौँ  । खाने मुख लाई जुँगाले छेक्दैन भन्ने उखान लाई टिम बिरयानी ले सहि साबित गरेको  छ। राति को समय मा पनि  आइतबार  मुलपानी र माखलबारीमा करिब  २०० जना लाई खाना वितरण गरेको छ। मुलपानी र माखलबारी मा युवा व्यवसायी श्याम श्रेष्ठ र दिपु सिंघनिया को अगुवाई मा भोका तथा असाहय बालबालिका तथा एउटा अनाथ आश्रम मा समेत खाना र पानि वितरण गरिएको  छ ।

आगामि दिनहर मा समेत  बिरयानी टिम का युवा संचालक हरु ले चाहे रात होश या दिन , सधै यो सामाजिक कार्य अगाडी दृढताका साथ  निरन्तरता लाग्ने  विश्वास सबै गरिब तथा भोका हरु लाई दिलाएका छन।