काठमाडौँमा भूकम्पको धक्का महसुस
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ३० २०७७
22.8K
SHARES
३१ भदौ काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।बुधबार बिहान ५ बजेर २० मिनेटमा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको भूकम्प मापदन केन्द्रले जनाएको छ भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट