बिरयानी ब्रान्डले गर्यो अनौठ सामाजिक कार्य


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
11.6K
SHARES

३१ भदौ काठमाडौँ । देश अब शिक्षा मा पनि अग्रसर हुनु पर्छ भन्ने मान्यताका साथ बिरयानी ब्रान्ड को चामल ले गत केहि दिन देखि ” बिरयानी ब्रान्ड को चाहना हरेको भोको को थाल मा खाना ” को अभियान अन्तर्गत काठमाडौँका  विविन्न ठाउँहरुमा खाना र पानि बाड्दै आएकोमा मंगलबार भने अर्को  अभियान अन्तर्गत  भैसेपाटी स्तिथ अनाथ आश्रम मा ८५ जना को लागि बिरयानी तथा मिठाई र चक्लेट हरु वितरण गरेको छ ।

अनौठो पहल किन हो भने बिरयानी  ब्रान्ड ले आफ्नो प्रोमोशन तथा बिज्ञापन का लागि छुत्याएअको रकम बिज्ञापनमा खर्च नगरी यस्ता सामाा्यजिक कार्यमा खर्च गर्ने निर्णय गरेको छ ।हाल सम्म करिब  ७०० जना गरिब , भोक तथा असाहय बालबालिकहरु लाई खान तथा पानी वितरण गरेको र आगामी दिन हरु मा शिक्षालै समेत ध्यानमा राखी पढ्न नसेका र गरिब बालबालिका जो राम्रो शिक्षा लिन सकेका छैन , तिनी हरुलाई पनि आफ्नो खर्च मा पढाइ दिने वाचा समेत गरेको छ।