उपत्यकामा ६७४ जनामा कोरोना संक्रमीत थपिए
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ५ २०७७
4.5K
SHARES
५ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको छ । देशभरका संक्रमितको आधा भन्दा बढी संख्या भने काठमाडौं उपत्यकाकै रहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट