भारतले नेपाललाई दियो १० लाख कोरोनाविरुद्धको खोप


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ७ २०७७
4.3K
SHARES

७ माघ काठमाडौं। आज भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन ।

अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताएका छन ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताएका छन ।