श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु – मन्त्री थापा
Capital Headline
प्रकाशित मिति :
शनिबार, माघ १७ २०७७
6K
SHARES
१७ माघ सुर्खेत। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपालमा राजनीतिक क्रान्ति सकिएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्।
श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु भन्दै थापाले भने, ‛नेपालमा २००७ सालदेखि राजनीतिक क्रान्तिको चरणमा हामी थियौं, नेपाल राजनीतिक चरणबाट आर्थिक चरणमा प्रवेश गरेको थियो।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट