जनसभा कस्तो हुन्छ बुटवल हेर्न आउनुहोस् – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
5.4K
SHARES

१ फागुन काठमाडौं ।आज नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनसमर्थन कस्तो हुन्छ भनेर बुटवलमा हेर्न आउन प्रचण्ड–माधव नेपाललाई निम्तो दिएका छन् ।

प्रचण्ड–नेपालले देशभरबाट मान्छे जम्मा गरेर आफूलाई हेर्न आउन आग्रह गरेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको मात्र जनसागर हेर्न प्रचण्ड–नेपाललाई आव्हान गरेका छन ।

मैदानमा मानिस नहटेर कार्यक्रम वरिपरिका सडक समेत भरिएको भन्दै उनले बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जनसागर कस्तो हुन्छ, हेर्न आउन प्रचण्ड–नेपाललाई निम्तो दिएका छन ।