युवा नेता बमद्वारा राजिनामा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन ११ २०७७
25.5K
SHARES
११ फागुन कीठमाडौ । आज नेपाल कम्युनिस्ट पार्टी (ओली) समूहको राष्ट्रिय युवा संघका नेता वकिल बमले राजिनामा दिएका छन्। नेता बमले नेकपाको कुनै पनि टिम नरहेको जानकारी दिएका छन्।
अबका दिनमा स्वतन्त्र भएर आफ्ना क्रियाकलापहरु सञ्चालनका साथै समाज सेवा गर्ने क्यापिटल हेडलाईनलाई बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट