विप्लव समूहका नेता ओली समूहमा प्रवेश
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन १७ २०७७
4.8K
SHARES
१७ फागुन काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) समूहका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली समूहमा प्रवेश गरेका छन् ।
विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गरेका हुन् ।
सो क्रममा सम्बोधन गर्दै उनले आफू पार्टी प्रवेश गरेको भन्दा पनि मुल घरमा आएको अनुभूति भएको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट