अब वृद्धभत्ता ५ हजार पुग्छ – प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २० २०७७
3.3K
SHARES
२० फागुन काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक(वृद्ध) र सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याइने घोषणा गर्नुभएको छ ।
आज सिन्धुलीमा सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समाराेहमा बोल्दै प्रधानमन्त्री ओलीले केही समयमै सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याइने बताउनुभयो।
उहाँले भन्नुभयो ‘मासिक १ सयबाट सुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको छ, हामीले केही समयपछि ५ हजार पुर्याउने भनिसकेका छौ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट