प्रधानमन्त्री ओलीको चियापानमा नेपाल समुह सहभागी नहुने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
4.5K
SHARES
३ चैत काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिल्नुको साटो थप उत्कर्षतिर पुग्दै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
ओलीले बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । तर सो चियापानमा माधव नेपाल पक्षको भने सहभागी नरहने भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट